FAQs Complain Problems

वडा नं. १२

पाँचखाल नगरपालिकाको वडा नं. १२ साविक देवभुमी वालुवा गा.वि.स. वडा नं. १,२,३,४,५,६,७,८,९ वडाहरु मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या ४७२१ रहेकोमा पुरुष २४३२ र २२२८ महिला छन् । १०१४ घरधुरी रहेको यस वडामा श्री गोपाल बहादुर दनुवार २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो र २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट ज्ञान बहादुर दनुवार निर्वाचित हुनु भएको हो। दनुवार जातिको बाहुल्यता रहेको यस वडामा धान र आलु मुख्य कृषि उत्पादन रहेको छ ।

Nepali
Population: 
४७२१
Ward Contact Number: 
०१६२००४६२
Weight: 
0