Latest Updates
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) मृतकको नागरिकता
२) सूचना दिने व्यक्तिको नागरिकता
३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) सम्वन्धित वच्चाको आमा÷वावुको नागरिकता
२) आवश्यकतानुसार सूचना दिने व्यक्तिको नागरिकता
३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन पत्र
२) दुलाहा र दुलहीको नागरिकता
३) दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,
४) माईती तर्फ वावु-आमाको नागरिकता