FAQs Complain Problems

समाचार

वडा नं. ८

पाँचखाल नगरपालिकाको वडा नं. ८ साविक होक्से बजार गा.वि.स. वडा नं. ४,५,६,७,८ र ९ मिलेर बनेको हो । यस वडाको जनासंख्या ३५३५ मध्ये १८०५ पुरुष र १७३० महिला रहेका छन । यस वडामा जम्मा ७०८ घरधुरी रहेको छ । श्री सञ्जय तामाङ्ग २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो र २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट संजय तामाङ पुन निर्वाचित हुनु भएको हो।  यस वडामा तामाङ्ग, ब्राह्मण, क्षेत्री र दनुवार आदिको बसोबास रहेको छ । प्रायजसो सबै जनता कृषिमा नै निर्भर रहेका छन ।

Nepali
Population: 
३५३५
Ward Contact Number: 
०१६२२७४५४
Weight: 
0