FAQs Complain Problems

पाँचखाल नगरपालिकाले आफ्नो नारा र नगरको विषेशता झल्कने लोगो सार्वजनिक गरेको छ । नगरको १७ औं नगरसभाको अवसरमा ‘पाँचखाल नगर, कृषि शहर’ को नारा सहित काभ्रेकै प्रसिद्ध मन्दिर पलाञ्चोक भगवती र कृषि क्षेत्र धेरै भएकोले सोहि अनुसार झल्कने लोगो सार्वजनिक भएको हो ।