पाँचखाल नगरपालिकामा सम्भावित विभिन्न विपद् तथा आपतकालीन परिस्थितिको व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बललाई विभिन्न विपद् व्यवस्थापनका आवश्यक उपकरणहरू हस्तान्तरण गरिएको छ।