आज मिति २०८३/०८/०७ गते काठमाडौँ विश्वविद्यालयको आयोजनामा पाँचखाल नगरपालिकामा “Water Flow Diagram तथा Climate Resilience Factors को प्रयोग गरी खानेपानी आपूर्ति प्रणालीको जलवायु उत्थानशीलता मूल्याङ्कन” सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।