FAQs Complain Problems

समाचार

वडा नं. ९

पाँचखाल नगरपालिका वडा नं. ९ साविक साठ्ठीघर गा.वि.स. वडा नं. १ देखि ९ सम्म मिलेर बनेको हो । यस वडाको जनसंख्या ३३७७ मा पुरुष १६६१ र महिला १७१६ रहेको छ । ७७९ घरधुरी रहेको यस वडाले बजार क्षेत्र समेटेको छ । श्री किरण श्रेष्ठ २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो र २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट राम काजी श्रेष्ठ निर्वाचित हुनु भएको हो । विशेष गरी ब्राह्मण, क्षेत्री, नेवार आदिको बसोबास रहेको यस क्षेत्रका जनता कृषि लगायत विभिन्न पेशामा आवद्ध छन । यस वडामा प्रसिद्ध शक्तिपिठ श्री पलाञ्चोक भगवती माताको मन्दिर छ जहाँ विभिन्न पर्वमा भक्तजनको ठुलो भिड हुन्छ ।

Nepali
Population: 
३३७७
Ward Contact Number: 
०१६२२७४५६
Weight: 
0